eadarsha.com
महायज्ञमा दानवीरको ओइरो
लेखनाथ, ३ वैशाख। नव वर्ष धार्मिक महोत्सव तथा पितृमोक्ष ज्ञान महायज्ञको पाँचौ दिन माता तीथ औसी परेकाले दानवीरको ओइरो लाग्यो । भक्तजनको घुइँचो व्यवस्थापन, दान रकम संकलनदेखि दानदाताको सम्मानमा साँझसम्मै आयोजक टोली व्यस्त देखिन्थ्यो। आयोजक नेपाल रेडक्रस सोसाईटी शिशुवा उपशाखाका उपाध्यक्ष विश्वराज लामिछानेले अन्य दिनको तुलनामा दान दिनेको संख्यामा उल्लेख्यरुपमा वृद्धि भएकाले पनि आयोजकलाई व्यवस्थापनमा हम्मेहम्मे […]