eadarsha.com
गुम्बा विद्यालय भर्ना आरम्भ
पोखरा, ३ वैशाख। पोखरा लेखनाथ महानगरपालिका वडा १०, रामाघाटस्थित पल टासि छ्योलिङ गोपाल गुम्बामा विद्यालय भर्ना आरम्भ गरिएको छ। प्रमुख अतिथि कर कार्यालय पोखराका कर अधिकृत विजय लामिछानेले १० वर्षे बालक सागर तामाङलाई भर्ना गरी कार्यक्रम उद्घाटन गरेका थिए। निरन्तर परिश्रम गरेमा कुनै न कुनै समयमा आफ्नो लक्ष्यमा पुग्न सक्ने भन्दै लामिछानेले गुम्बा विकासको लागि […]