eadarsha.com
काँग्रेस वरिष्ठ नेता पौडेलद्वारा समवेदना व्यक्त
पोखरा, ३ बैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले मातृशोकमा रहेका पत्रकार हेमराज बराल परिवारलाई भेटी हार्दिक समवेदना व्यक्त गरेका छन् । नेता पौडेलले सोमबार बराल निवास पोखरा ७, नुवारथोकमा पुगी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका हुन् । सो क्रममा नेता पौडेलले मुलुकको प्रजातान्त्रिक आन्दोलनमा बराल परिवारले पुर्‍याएको योगदानको स्मरण गर्दै […]