eadarsha.com
यातायात व्यवसायी आन्दोलित
पोखरा, ३ वैशाख । यातायात व्यवस्था विभागले यातायात क्षेत्रमा व्यवसायीको एकाधिकार अन्त्य गर्न भन्दै त्यससम्बन्धी कार्यविधि संशोधन गरी कडा प्रावधान ल्याएपछि यातायात व्यवसायी आन्दोलित भएका छन् । नयाँ कार्यविधि अनुसार सार्वजनिक सवारीसाधन अनिवार्य रूपमा यातायात व्यवस्था विभागमा दर्ता नभए रुट इजाजत खारेज गरिने लगायतका व्यवस्था छ । निश्चित संघ वा समितिको सिफारिसमा रुट अनुमति दिइने अवस्था अन्त्य गर्ने […]