eadarsha.com
फोहरमा अडेको दैनिकी
पोखरा, २ बैशाख । बिहान उठ्यो। घरधन्दा सक्यो। खाना खाईवरी ल्याण्डफिल साइट। पोखरा १८ की सम्झना परियारको डेढ वर्षदेखिको दैनिकी यस्तै छ। ‘मान्छेहरु फोहर सुन्दा पनि घिनाउँछन्। हामी दिनरात यसैमा खेल्छौं,’ उनले भनिन्, ‘ज्यान पाल्नैपर्‍यो। मन नलागे पनि काम नगरी सुखै छैन।’ शुरुमा अर्काले खोजेको प्लाष्टिक केलाउने सम्झना अहिले आफै सिलो खोजेर बेच्छिन्। ‘पैले त बंगुरलाई दाना […]