eadarsha.com
बजेटबारे निजी क्षेत्रको सुझाव:
पोखरा, २ वैशाख। प्रदेश ४ को आर्थिक मामिला तथा अर्थ मन्त्रालयले निर्माणाधीन आर्थिक नीति तथा कार्यक्रम र बजेटबारे निजी क्षेत्रसँग छलफल गरेको छ । उद्योगी तथा व्यवसायीले सरकारको बजेट उत्पादनमुखी क्षेत्रमा केन्द्रित गर्न सुझाए । ‘प्रदेशको प्राथमिकता पहिले चिन्नुपर्छ । त्यसपछि मात्रै लगानीको बाटो खुल्छ,’ उनीहरुले भने, ‘सबैलाई सुहाउने नीति बनाउनुस् । कार्यान्वयनमा कडाइ गर्नुस् ।’ अर्थ मन्त्रालय, नेपाल उद्योग […]