eadarsha.com
नागरिकलाई कर्तव्य पनि सिकाऔं : मुख्यमन्त्री
पोखरा, २ बैशाख। ‘एनजिओले अधिकारका कुरामात्र सिकाएर नागरिकलाई उचालिदियो, कर्त्तव्य सिकाएन। अधिकारका कुरा लिएर राज्य वा सरकारलाई दबाब दिने काम सही होला झ् तर, प्रत्येक नागरिकले नागरिक अधिकारका कुरा गरिरहँदा उनीहरुले गर्नुपर्ने कर्त्तव्य पनि हुन्छन्।’ राज्यको तहमा गैरसरकारी संस्थाबारे धेरै आलोचना हुने गरेको बताउँदै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्ता आरोपलाई भ्रमबाट चिर्न सुझाए। गैरसरकारी संस्था महासंघ […]