eadarsha.com
गन्तव्य धम्पुस लालीगुराँस महोत्सव तयारी
हेमजा, २ वैशाख। ‘धम्पुस लालीगुराँस महोत्सव हाम्रो पहिचान, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्घन हाम्रो अभियान’ भन्ने नाराका साथ माछापुच्छे्र गाउँपालिका-७, धम्पुसमा हुन लागेको गन्तव्य धम्पुस लालीगुराँस महोत्सव-२०७५ को तयारी पूरा भएको छ। आयोजक लालीगुराँस युवा क्लबले आइतबार महोत्सव स्थलमा पत्रकार सम्मेलन गरी सोबारे जानकारी दिएको हो। क्लबका अध्यक्ष आशिम गुरुङले महोत्सव बैशाख ४ गतेदेखि ८ […]