eadarsha.com
महायज्ञमा ११ लाख संकलन
लेखनाथ, २ वैशाख। लेखनाथमा जारी नव वर्ष धार्मिक महोत्सव तथा पितृमोक्ष ज्ञानमहायज्ञमा हालसम्म करिब ११ लाख रुपैयाँ संकलन भएको आयोजकले जनाएको छ। पोखरा लेखनाथ महानगरपालिका वडा ३०, पावरहाउसमा सञ्चालित महायज्ञको चौथो दिनमात्र ३ लाख १२ हजार ४ सय रुपैयाँ संकलन भएको छ । जसअनुसार हालसम्म करिब ११ लाख रुपैयाँ संकलन भएको प्रचार प्रसार संयोजक दीपकराम ढेवाजुले […]