eadarsha.com
पोखरामा विद्यार्थी भर्ना अभियान शुरु
पोखरा, २ वैशाख। पोखरा लेखनाथ महानगरपालिकामा शैक्षिक सत्र २०७५ का लागि आइतबारदेखि विद्यार्थी भर्ना अभियान शुरु भएको छ। यो अभियान वैशाख महिनाभर नै सञ्चालन हुने छ। वैशाख १४ गतेसम्म जनप्रतिनिधि, विद्यालय, संघसंस्थाको सहयोगमा र १५ गतेपछि छुटेकाको खोजी गरी भर्ना गरिने पोखरा लेखनाथ महानगरपालिकाका शिक्षा विभाग प्रमुख केदार आचार्यले जानकारी दिए। महानगरपालिकाभित्र विद्यालय जाने उमेरका […]