eadarsha.com
बे्रेज मेश्रो घान्द्रुक तमु समाजद्वारा सम्मान र सहयोग
पोखरा, २ वैशाख।ब्रेज मेश्रो घान्द्रुक तमु समाज पोखराले घान्द्रुक गाउँको विकासमा सहयोग पुर्‍याउनेलाई सम्मान गरेको छ। यसरी सम्मानित हुनेहरुमा मिस युके फस्ट रनरअप पुनम गुरुङ, सेकेण्ड रनरअफ निलम गुरुङ, घान्द्रुकमा बाटो निर्माण समितिका अध्यक्षहरु भक्तबहादुर गुरुङ, धु्रव घले, सचिव बुद्धि गुरुङ, कोषाध्यक्ष धु्रव गुरुङ, आर्थिक संकलन संयोजक कुलबहादुर गुरुङ, ख्याती प्राप्त राष्ट्रिय बहिरा महासंघ नेपालका […]