eadarsha.com
निकुञ्जमा माछा खान प्रतिबन्ध
चितवन २ वैशाख । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय, पोष्ट, सेक्टर कार्यालय, सुरक्षाकर्मीका पोष्टहरुमा माछा खान प्रतिबन्ध लगाइएको छ। निकुञ्ज आसपासका नदी तथा खोलाहरुमा अवैध माछा मार्नेसँग कर्मचारीको मिलेमतो हुने गरेको भन्ने गुनासो आएपछि माछा पकाउन र खान निकुञ्जले प्रतिबन्ध लगाइएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले वैशाख १ गतेदेखि लागू हुने गरी मुख्य कार्यालय […]