eadarsha.com
बराल परिवारद्वारा रतन पाण्डेमा अक्षय कोष स्थापना
पोखरा, २ वैशाख । पोखरा लेखनाथ महानगरपालिका वडा १३ स्थित रतन पाण्डे सामुदयिक विद्यालयमा दुर्गादत्त बराल र ओमकुमारी बरालले १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् । विद्यालयको गरीब तथा जेहेन्दार विद्यार्थीका लागि पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक डिल्लीराम बरालले जानकारी दिए । वडाध्यक्ष दर्शन लामाको प्रमुख आतिथ्यमा […]