eadarsha.com
पोखरा मल्टिमोडलमा विद्यार्थी बिदाइ
पोखरा, २ वैशाख । पोखरा मल्टिमोडल क्याम्पसले कक्षा १२ र स्नातक तह अन्तिम वर्षका विद्यार्थीलाई बिदाइ गरेको छ । कार्यक्रमका प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पस पोखराका प्रमुख प्राडा चन्द्रबहादुर थापाले राज्यले शिक्षा क्षेत्रमा लगानी नगरेसम्म यस क्षेत्रमा आशातित विकास हुन नसक्ने बताए । क्याम्पसका प्रबन्ध निर्देशक राजकुमार गिरीले सञ्चालक समिति पुनर्गठन भएको र अब नयाँ कार्यक्रम लिएर झनै प्रभावकारी […]