eadarsha.com
मानव सेवाआश्रममा सहयोग
पोखरा, २ वैशाख । युनाइटेड क्लबले छोरेपाटनस्थित मानव सेवाआश्रम पोखरालाई खाद्यान्न तथा जिन्सी सामग्री सहयोग गरेको छ। क्लबले आफ्नो आठौं वाषिर्कोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रमअन्तर्गत भर्खरै सञ्चालनमा आएको सो आश्रममा खाद्यान्न तथा जिन्सी सामग्री प्रदान गरेको हो । क्लबले आइतबार मानव सेवा आश्रममा पुगी आश्रमका संयोजक होमनाथ तिमिल्सिनालाई ३० हजार बराबरको खाद्यान्न तथा जिन्सी सामग्री प्रदान गरेको […]