eadarsha.com
शिक्षक संगठन कास्कीमा पौडेल
पोखरा, २ बैशाख । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय नेपाल निर्माणको मार्गचित्र वुद्धिजीवीको आधारमा गर्नुपर्ने हुँदा शिक्षकबाट सुझावको लागि आग्र्रह गरेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको ३९ औं शिक्षक दिवस तथा १२ औं जिल्ला अधिवेशनमा शुभकामना दिँदै उनले शिक्षकमा धेरै ज्ञान हुने हुँदा शिक्षामा परिवर्तन ल्याउनका लागि आवश्यक सुझाव दिन सुझाएका हुन् । प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी […]