eadarsha.com
धवलागिरी हेमजा सर्म्पर्क समाजको शुभकामना
हेमजा, २ वैशाख। धवलागिरी हेमजा सर्म्पर्क समाज कास्कीको आयोजनामा नव वर्ष २०७५ सालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम उद्घाटन गर्दै प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले शिक्षामा सुधार ल्याउन विद्यालयको भौतिक अवस्था राम्रो हुनुपर्नेमा जोड दिइन। उनले मोटरबाटोलाई मात्रै विकास नसम्झन आग्रह गर्दै विकासका सूचक धेरै भएको औँल्याएकी थिइन्। वडा अध्यक्ष शोभाकर तिम्सिनाले […]