eadarsha.com
संसद्मा पहिलो पटक विरोधको आवाज 
पोखरा, ३० चैत । शुक्रबार ११ बजेका लागि डाँकिएको प्रदेशसभा बैठक पौने २ बजेतिर शुरु भयो। सभामा सभामुख प्रवेश गरेपछि सदाझैं राष्ट्रिय धून बज्यो। लगत्तै सभामुखले बैठकको काम थाले। काँग्रेसका सांसद कुमार खड्का उठेर बैठकको नियमापत्ति जनाए। सभामुखले बोल्ने समय दिएपछि उनले सांसदले उठाएका विषयमा सरकार गम्भीर नभएको आरोप लगाएका हुन्। प्रदेशसभा नियमावलीमा बैठकका बेला शून्य […]