eadarsha.com
रारा पर्यटन वर्ष घोषणा गर्न प्रधानमन्त्री रारामा
काठमाडौं, ३० चैत । कर्णाली-रारा पर्यटन वर्ष घोषणा कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली केही संघीय मन्त्रीहरुसहित कर्णाली प्रदेशको मुगु जिल्लास्थित रारा ताल पुगेका छन् । कर्णाली प्रदेश सरकारको आयोजनामा शुरु हुन लागेको ‘कर्णाली-रारा पर्यटन वर्ष-२०७५’ नयाँ वर्षका दिन शनिबार प्रधानमन्त्री ओलीले उद्घाटन गर्दैछन् । ओलीका साथमा रक्षामन्त्री इश्वर पोखरेल, पर्यटनमन्त्री रवीन्द्र अधिकारी पनि रारा ताल पुगेका […]