eadarsha.com
‘बाँदरमुढे पीडितलाई मल्हमपट्टी’
चितवन, ३० चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको बाँदरमुढे घटना पीडितको घाउमा मल्हमपट्टी लगाउने काम आफ्नो नैतिक र राजनैतिक जिम्मेवारी भएको बताएका छन्। बाँदरमुढे सहयोग समितिले शुक्रबार जिल्लाको माडी स्थित वसन्तपुर क्याम्पसमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले उक्त घटनालाई जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको दोहोर्‍याए। अहिले वामपन्थीको बलियो सरकार […]