eadarsha.com
कास्कीमा विद्युतीय भुक्तानी प्रणाली लागू
पोखरा, ३० चैत। कोष तथा लेखा नियन्त्रण कार्यालय पोखराले कास्कीमा विद्युतीय भुक्तानी प्रणाली लागू गरेको छ। सरकारी निकायका कार्यालयका लागि यो प्रणाली लागू गरिएको हो। कास्की विद्युतीय भुक्तानी प्रणाली लागू गर्नेमा तेस्रो जिल्ला भएको छ। यो प्रणाली लागू भएपछि अब सरकारी निकायले गर्नुपर्ने भुक्तनी विद्युतीय प्रणालीबाट मात्र गर्नुपर्ने छ। सिद्वार्थ पाण्डे कम्प्युटर सेन्टर पोखरालाई दिनुपर्ने […]