eadarsha.com
पोखरामा पर्यटक दौड
पोखरा, ३० चैत । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा जारी १५ औं फेवा नव वर्ष महोत्सवअन्तर्गत शुक्रबार आयोजित पर्यटक दौड प्रतियोगितामा नेदरल्याण्डका विल प्रथम भएका छन् । ८० जना सहभागी प्रतियोगितामा सोही देशका जोर्न भ्यान द्वितीय र बेलायतका टम वुड्स तृतीय भए । महिला तर्फको छुट्टै मुल्यांकनमा वेलायतकी फिलिपा प्रथम, सोही देशकी जेनेला द्वितीय र फ्रान्सकी एमिलि तृतीय […]