eadarsha.com
हेमकान्तीको एकल चित्र प्रदर्शनी
पोखरा, ३० चैत। उदीयमान चित्रकार हेमकान्ति गुरुङको एकल चित्रकला प्रदर्शनी शुरु भएको छ। ‘द जर्नी’ नामक चित्रकला प्रदर्शनीमा हेमकान्तीले कोरेका साना ठूला गरी ४० वटा चित्र प्रदर्शनीमा राखिएका छन्। महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरीमा शुक्रबार सृजनशील कलाकार समूहले प्रदर्शनीको आयोजना गरेको हो। उनका चित्रमा एक्रेलिक र पानी रङ्गका माध्यमबाट बनाइएका चित्र प्रदर्शनीमा राखिएका छन्। पैयँुका फूललाई […]