eadarsha.com
बेरुजु भ्रष्टाचारकै दायरामा ल्याउनुपर्छ
पोखरा, ३० चैत।महालेखापरीक्षणले देखाएको बेरुजु पनि भ्रष्टाचारको दायरामा ल्याएर दोषीलाई कार्वाही गर्नुपर्ने यहाँ एक कार्यक्रममा वक्ताले माग गरेका छन्। सचेतना समाज नेपालले शुक्रवार पोखरामा देशको आर्थिक अवस्था र बेरुजु फछ्यौर्ट विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त माग भएको हो। कार्यक्रममा प्रमुखवक्ता टान्सपरेन्सी इन्टरनेशनल पोखराका संस्थापक अध्यक्ष आनन्दराज मुल्मीले खबौ रुपैयाँ बेरुजु देखिदासमेत सरकार गम्भीर नदेखिनु दुःखदायी […]