eadarsha.com
आलु महोत्सवमा झण्डै करोड कारोबार
हेमजा, ३० चैत । झण्डै एक करोड रुपैयाँ बराबर आलुको कारोबार गर्दै नवौं राष्ट्रिय हेमजा आलु महोत्सव शुक्रबार सकिएको छ । गत चैत २२ देखि चलेको सो महोत्सवमा ९५ लाख रुपैयाँ कारोबार भएको हो भने महोत्सव करिब ६२ हजार दर्शकले अवलोकन गरेका छन् । विष्णुपादुका युवा क्लब तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाइ व्यवस्थापन बसुन्धरा, काठमाडौंको संयुक्त आयोजनामा […]