eadarsha.com
शंकरले बनाए फोहर संकलन यन्त्र
पोखरा, २९ चैत । रत्नज्योति मावि कक्षा ७ का शंकर श्रेष्ठले फोहर संकलनका लागि उपयोगी स्वचालित यन्त्र निर्माण गरेका छन्। १३ वषीय श्रेष्ठले एकल प्रयासमा स्थानीय सामाग्री प्रयोग गरी उक्त रोर्बर्ट बनाएका हुन्। काठका टुक्रा, आल्मुनियम तथा टीनका धातु, जुटको बोरा, गम, रबर पांग्रा, डिसी मोटर, हाइड्रोलिक लगायत साम्राग्री प्रयोग गरी बनाएको उक्त यन्त्र पत्रकार सम्मेलन […]