eadarsha.com
अमरसिंह कृषि सहकारीको शुभकामना आदानप्रदान
पोखरा, ३० चैत। पोखरा लेखनाथ महानगरपालिका वडा १२ उपकारमार्गस्थित अमरसिंह कृषि सहकारी संस्था लिमिटेडले शुक्रबार नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। संस्थाका पदाधिकारी, सदस्य, सेयर सदस्य, कर्मचारी र शुभेच्छुकको सहभागिता रहेको कार्यक्रममा संस्थाका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले क्यालेण्डर लोकार्पण गरेका थिए।कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष शिव बराल, कुँडहरचोक टोल विकास संस्थाका अध्यक्ष तेजबहादुर गुरुङ, सदस्य चन्द्रा […]