eadarsha.com
सामुदायिक माटेपानीको शुभकामना आदानप्रदान
पोखरा, २९ चैत । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटेपानीले नयाँ वर्ष-२०७५ को शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा आमा समूह, टोल विकास संस्था, क्लबका प्रतिनिधि तथा संस्थाका सदस्यको सहभागिता थियो । त्यस अवसरमा संस्थाद्वारा प्रकाशित क्यालेण्डर जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले लोकार्पण गरेका थिए । कार्यक्रममा प्रहरी उपरीक्षक सिंहले प्रहरी एक्लैले […]