eadarsha.com
फेवा नयाँ वर्ष महोत्सव शुरु
पोखरा, २८ चैत । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखराजस्ता पर्यटकीय क्षेत्र सधैँ खुला हुनुपर्ने बताएका छन् । पर्यटकीय क्षेत्रमा रात्रीसेवा नहुँदा पर्यटकलाई असर पर्ने भएकोले चौबीसै घण्टा खुला हुनुपर्ने अधिकारीको भनाइ छ । फेवाताल किनार कोमागाने पार्कमा बुधबारदेखि शुरु १५ औं फेवा नव वर्ष महोत्सव २०७५ उद्घाटन गर्दै प्रमुख अतिथि अधिकारीले फेवाताल संरक्षणका लागि […]