eadarsha.com
वेगनासमा आजदेखि फिस फेस्टिभल
लेखनाथ, २८ चैत। लेखनाथस्थित होटल तथा रेष्टुरेष्ट एशोसिएसनले लेखनाथ क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बिहीबारदेखि चौथो फिस फेस्टिभल शुरु गर्दैछ । वेगनासतालमा वैशाख १ सम्म चल्ने फेस्टिभलमा २५ वटा स्टल रहनेछन्। फेस्टिभलमा करिब ७० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने तथा ४० लाख रुपैयाँको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ । फेस्टिभलमा माछा तथा स्थानीय कृषि उत्पादनबाट […]