eadarsha.com
नोकियाको सस्तो स्मार्टफोन बिक्री शुरु
पोखरा, २८ चैत । विश्वप्रसिद्ध मोबाईल फोन उत्पादक कम्पनी नोकियाले नयाँ मोडल नोकिया वान पोखरामा बिक्री शुरू गरेको छ। गुगलको पछिल्लो एन्ड्रोर्इड भर्सन ओरियो ८.१ सफ्टवेयरमा आधारित उक्त मोवाईल फोनको बिक्री शुरु भएको पोखराका लागि आधिकारिक वितरक न्यू एसपी इन्टरप्राईजेजका सञ्चालक शिवराज पहारीले बताए। सो फोनमा २ हजार १ सय ५० मिलि एम्पियर ब्याट्री, १ […]