eadarsha.com
माछा मार्न नदिए आन्दोलन
नवलपरासी, २८ चैत। नवलपरासीका निकुञ्ज पीडितहरुले माछा मार्न पाउने आफ्नो अधिकारको ग्यारेन्टी गर्न माग गर्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। उनीहरुले सडक बन्ददेखि नारायणी नदीमा ५ सयको संख्यामा गएर सामूहिक माछा मारेर गिरफ्तारी दिनेसम्मका आन्दोलन सार्वजनिक गरेका हुन्। फागुनमा २ जना बोटेलाई निकुञ्ज प्रशासनले नारायणी नदीमा माछा मार्ने क्रममा पक्राउ गरेपछि उनीहरु आन्दोलित भएका […]