eadarsha.com
चोकासंग्रह ‘राजमहल’ लिएर आए देशभक्त
पोखरा, २८ चैत । चार महिनायता लगातार कृति सार्वजनिक गर्दैआएका देशभक्तसिंह कुँवरले फेरि चोकासंग्रह पाठकसमक्ष ल्याएका छन् । बहुआयामिक प्रतिभाका धनी कुँवरको चोकासंग्रह ‘राजमहल’ प्रदेश ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बुधबार विमोचन गरे । मन्त्री गुरुङले प्रदेश ४ संस्कृति र साहित्यको धनी क्षेत्र भएको उल्लेख गर्दै यसको उचित संरक्षण हुनुपर्ने बताए। उनले सर्जकलाई राज्यले […]