eadarsha.com
प्रदेशमा खेलकुद प्राथमिकता : मुख्यमन्त्री
लमजुङ, २६ चैत । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार जिल्लास्तरीय दशौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले प्रदेश ४ का ११ वटै जिल्लालाई खेलकुदमा आकर्षण गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए । मुख्यमन्त्री गुरुङले भने, ‘प्रदेश सरकारले खेलकुदको क्षेत्रलाई […]