eadarsha.com
शिक्षा तथा समाजसेवी हेरम्ब अब महाकाव्यमा
पोखरा, २४ चैत । कोइराला सेवा समाज नेपाल जिल्ला कार्यसमिति कास्कीको १८ औं वाषिर्क साधारण सभा अवसरमा शनिबार हेरम्ब महाकाव्य विमोचन गरिएको छ । कवि रामनाथ अधिकारी संगीद्वारा रचित समाजका अगुवा शिक्षासेवी हेरम्व कोइरालाको जीवनीमा आधारित सो महाकाव्य संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालाले विमोचन गरेका हुन् । महाकाव्यमा ५ सय ९२ पृष्ठ, २ हजार ६ सय ३० […]