eadarsha.com
संगमलाई बिटी कप उपाधि
हेमजा, २४ चैत । पोखरा बगरस्थित बुद्धटोल युवा क्लबले आयोजना गरेको दोश्रो वीरेन स्मृति १२ औं बिटी कपको उपाधि संगम फुटबल क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनलमा तारा फुटबल क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै उसले उपाधिसहित १ लाख २१ हजार १ सय ११ रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भयो । उपविजेता तारा फुटबल […]