eadarsha.com
पोखरामा स्पोर्टस् मेडिसिन
पोखरा, २४ चैत। कास्की वडी विल्डिङ एण्ड फिट्नेश एशोसिएसनले पोखरामा शनिबार स्पोर्टस् मेडिसिन कार्यक्रम गरेको छ। खेलाडीले आफ्नो स्वास्थ्यका लागि अपनाउनुपर्ने सावधानीबारे जानकारी दिन सो कार्यक्रम गरिएको हो। प्रमुख अतिथि कास्की जिल्ला खेलकुद विकास समितिका शारीरिक सुगठन प्रशिक्षक जीवन घिमिरेले खेलाडीलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा सहजीकरण गर्दै क्लीनिकल फार्मेसिष्ट विजय काफ्लेले खेल जीवन शुरु […]