eadarsha.com
उद्घोषण कला तथा नेतृत्व विकास तालिम
पोखरा, २२ चैत । संचयकोष टोल विकास संस्थाले महिला सशक्तिकरणका लागि आयोजना गरेको उद्घोषणकला तथा नेतृत्व विकाससम्बन्धी तालिम बिहीबार सम्पन्न भएको छ। उक्त अवसरमा प्रमुख अतिथि संचयकोष आवास उपभोक्ता समितिका अध्यक्ष लोकनाथ ढुं्गानाले सञ्चज कोष भवन उद्घाटनसँगै तालिम समापन गरेका हुन्। प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै उनले महिला सशक्तिकरणका लागि बोल्नेकला अत्यावश्यक भएको बताए। उनले टोलटोलबाट जागरुक […]