eadarsha.com
ओमको कावासोती र बर्दघाट शाखा विस्तार
पोखरा, २२ चैत । ओम डेभलपमेन्ट बैंकले बिहीबार नवलपरासीको कावासोती र बर्दघाट शाखा सञ्चालनमा ल्याएको छ । कावासोती शाखा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कावासोती नगरपालिका मेयर चन्द्रकुमारी पुनले कुमारवती बहुमुखी क्याम्पसका विद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रवृद्धि घोषणा गर्दै शाखा तथा शाखाको एटिएमको उद्घाटन गरिन् । उता प्रमुख अतिथि बर्दघाट नगरपालिकाका मेयर धीरज शर्मा बसेलले बर्दघाट शाखा उद्घाटन […]