eadarsha.com
ज्येष्ठ नागरिकमैत्री कानूनमा जोडः उपसभामुख शर्मा
पोखरा, २२ चैत । उपसभामुख सिर्जना शर्माले अब बन्ने कानून ज्येष्ठ नागरिकमैत्री हुने बताएकी छन्। पोखरा वृद्धाश्रममा बिहीबार आयोजित अन्तक्रिर्यामा बोल्दै उनले सो कुरा बताएकी हुन्। ज्येष्ठ नागरिक समाजका धरोहर भएको उल्लेख गर्दै उपसभामुख शर्माले प्रदेश सरकार ज्येष्ठ नागरिकको हितका लागि सचेत रहेको उल्लेख गरिन्। वृद्धाश्रमका संस्थापक अध्यक्ष वसन्तकेशव पराजुलीले प्रदेश ४ कै नमूना वृद्धाश्रम बनाउन […]