eadarsha.com
वीरेन स्मृति विटी कप जारी
हेमजा, २० चैत। दोस्रो वीरेन स्मृति १२ औं विटी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा मंगलबार ९ खेल भए। पहिलो खेलमा भीमकाली एफसी विजयी भयो । उसले नदीपुर एफसीलाई ४-० गोलअन्तरले पराजित गर्‍यो । त्यस्तै शीतलज्योतिले स्वस्तीक नेपाललाई ३-० गोलअन्तरले पराजित गर्दा अर्को खेलमा माइ पोखरा स्पोर्टस्ले रञ्जन मेमोरियल १६ लाई २-० ले पाखा लगायो । ढुंगेपाटन एफसी […]