eadarsha.com
‘एसोदा कुल’ अफर
पोखरा, २० चैत । एसोदा कम्पनीले गर्मीयाम शुरुवातसँगै रेफ्रिजेरेटरमा १२ प्रतिशतसम्म छुटसहित ‘एसोदा कुल’ अफर ल्याएको छ । उक्त अफरबारे जानकारी दिन पोखराका विभिन्न ३ स्थानमा मंगलबार रोड शो गरिएको छ । सिर्जनाचोक, बिरौटा र बेगनासमा छुटसम्बन्धी सन्देशमूलक रोड शो गरिएको कम्पनीका एशिया सेल्स म्यानेजर पुरुषोत्तम जैसवालले जानकारी दिए । कार्यक्रममा करिब ५ सय जनालाई स्किम पेपर वितरण गरिएको […]