eadarsha.com
जूनतारा आमा समूहको उद्घोषणकला
पोखरा, २० चैत । पोखरा लेखनाथ महानगरपालिका वडा १७ बिरौटास्थित जूनतारा आमा समूहले १५ दिने उद्घोषणकला तालिम गरेको छ । महिला सशक्तिकरणका लागि आयोजित तालिममा समूहका २१ जना महिला सहभागी थिए । तालिममा देवराज शर्माले सहजीकरण गरेका थिए । तालिम समापनमा प्रमुख अतिथि वडाध्यक्ष तीर्थराज अधिकारीले वाकशैली आफैमा सृजनशील कला भएकोले यसलाई व्यवहारिक बनाउँदै लैजान सके हरेक व्यक्तिको व्यक्तित्व […]