eadarsha.com
फेवा महोत्सवको तयारी
पोखरा, १८ चैत।फेवा तालको संरक्षण गरौं भन्ने मूल नाराका साथ यही चैत २८ गतेदेखि आगामी वैशाख २ गतेसम्म पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा सञ्चालन हुने १५ औं फेवा नव वर्षमहोत्सवको तयारी तीब्र रुपमा अघि बढेको छ। संघद्वारा आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवम् महोत्सवका संयोजक विकल तुलाचनले महोत्सव एक लाख भन्दा बढी […]