eadarsha.com
क्रसरमा कडा बन्यो महानगर
पोखरा, १८ चैत। मापदण्ड नपुर्‍याई चलाइएका पोखराका क्रसर उद्योगलाई महानगरपालिकाले बन्द गरेको छ। अनुमति प्रक्रिया नै नमिलेको भन्दै महानगरले प्रहरीको सहयोगमा क्रसर उद्योगको चावी जफत गरेको हो। वडा कार्यालयका सामान्य सिफारिसका भरमा यहाँका क्रसर सञ्चालन भएका थिए। वडा नम्बर १ र २१ का क्रसर उद्योगबाट चावी नियन्त्रणमा लिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत दीर्घनारायण पौडेलले बताए। उनका […]