eadarsha.com
गाडीमा गीत बजाए बापत रोयल्टी
काठमाडा १८ चैत । अब गाडीमा गीत बजाएको पनि पैसा तिर्नुपर्ने भएको छ। यातायात व्यवस्था विभागले आइतबार गरेको पत्रकार सम्मेलनमा यातायात क्षेत्रमा विभागले जारी गरेको १० बुँदे कार्यविधिमा यस्तो उल्लेख गरिएको छ। विभागका महानिर्देशक रुपनारायण भट्टर्राईले अब सवारी साधनमा गीत बजाएको पनि अनिवार्य रोयल्टी बुझाउनुपर्ने बताए। नेपाल सङ्गीत रोयल्टी सङ्कलन समाजले भने गीत, संगीतकर्मीलाई गीत […]