eadarsha.com
अब विकासको अधिनायकवाद : प्रधानमन्त्री
काठमाडौं, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अब विकासको अधिकानायकवाद शुरु हुने बताएका छन् । जनता भोकभोकै मर्नपर्ने अवस्थाको अन्त्य हुने दाबी गर्दै ओलीले जनताको हितमा गरिएको काम नै विपक्षीलाई अधिनायकवाद जस्तो लाग्न सक्ने बताए । रिपोर्टर्स क्लब नेपालको २० औं वाषिर्कोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले निर्वाचनताका नेपाली काँग्रेसले वामपन्थी गठबन्धनले जिते अधिनायकवाद जन्मिने भन्दै आलोचना गरेकोप्रति […]