eadarsha.com
बैँक समृद्धिका बाहक : गभर्नर
लमजुङ। १७ चैत। नेपाल राष्ट्र बैँकका गभर्नर डा चिरञ्जीवी नेपालले बैँकहरू समृद्धिका बाहक भएको बताएका छन्। वेशीशहरमा आयोजना गरिएको संघीय संरचनामा व्यवसाय प्रवर्द्धन वित्तीय लगानी र वित्तीय संस्थाको भूमिका विषयक अन्तरक्रियामा बोल्दै डा नेपालले सोच सकारात्मक बनाई विदेशमा बगाएको पसिना नेपालमै बगाउने हो भन त्यसका लागि बैँक सहयोग गर्न तयार छ भने । उनले भने, ‘१५/१६ […]