eadarsha.com
जुत्ता व्यवसायी संघ कास्कीमा पवित्र
पोखरा, २४ चैत । जुत्ता व्यवसायी संघ कास्कीको शनिबार सम्पन्न प्रथम साधारणसभा तथा प्रथम अधिवेशनले पवित्रबहादुर नेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमिति उपाध्यक्ष वेदप्रसाद ढकाल, महासचिव मोहनराज पौडेल, सचिव हरिश्चन्द्र तिवारी, कोषाध्यक्ष कोपिला पौडेल, सदस्य गणेश नेपाली, चन्द्रप्रकाश बञ्जरा, लिलाम्बर सुवेदी र रामकृष्ण डुनुराई छन् । यसअघि साधारणसभा उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष […]