eadarsha.com
मिस नेवाः प्रीति
पोखरा, १७ चैत । सिजी मिस नेवा पोखरा ११३८ को उपाधि प्रीति बुद्धाचार्यले जितेकी छन् । २० प्रतिष्पर्धीलाई पछि पार्दै उनले ४० हजारसहितको सो उपाधि जितेकी हुन् । नेवाः खल कास्कीले आयोजना गरेको सो प्रतियोगिताको ग्रान्ड फिनालेमा उनले वेस्ट ट्यालेन्ट र वेस्ट नेवारी भाषाको समेत टाइटल हात पारिन्। उनले नेवारी भाषा, संस्कृति र मौलिकता जगाउने अग्रसर हुने प्रतिवद्धता […]